Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्यमा नयाँ कीर्तिमान, १ लाख ७६ हजार पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, १ लाख ७६ हजार पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य हालसम्मकै महंगो बनेको छ । मंगलबार १ लाख ७५ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख, ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, अघिल्लो दिन प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको पाँच रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ तोकिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit