Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

रास्वपाले कटायो समानुपातिकमा ५० लाख, अन्य दलको कति?

रास्वपाले कटायो समानुपातिकमा ५० लाख, अन्य दलको कति?
विज्ञापन
Advertisement

 काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा ५० लाख मत कटाएको छ । मंगलबार विहान १० बजेर ५० मिनेट जाँदासम्म १ करोड ४ लाख २४ हजार मत गणनाहुँदा आधा मत रास्वपाले पाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै नेपाली कांग्रेसले १६ लाख ९३ हजार मत ल्याउँदा, एमालेले १४ लाख ११ हजार मत ल्याएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६७ हजार मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ९०९ मत ल्याएको छ । त्यसैगरी राप्रपाले ३ लाख २४ हजार मत ल्याएको छ ।
अन्य पार्टीले तीनप्रतिशत थ्रेसहोल्ड कटाउन सकेको छैनन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit