Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सोपान मल्टिपल कम्पनीको ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा

सोपान मल्टिपल कम्पनीको ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा
विज्ञापन
Advertisement

काठमाडाैं । सोपान मल्टिपल कम्पनी लिमिटेडले कुल ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीले १५ दिन भित्र आफूले किन्न चाहेको शेयर संख्या तथा मूल्य खुलाएर कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर, काठमाडौंमामा निवेदन दिनुपर्नेछ ।

१५ दिनभित्र पर्याप्त खरिदन निवेदन नपरेमा उक्त शेयर शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit