Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने
विज्ञापन
Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

१३ प्रतिशतमध्ये ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । बैंकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट उक्त लाभांस दिन लागेको हो ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले दिने लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit