Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

तीनकुने क्षेत्र शान्त भएपछि हटाइयो कर्फ्यु

तीनकुने क्षेत्र शान्त भएपछि हटाइयो कर्फ्यु
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ । अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसोदेखि ७ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।हिजो अराजक गतिविधि गर्ने ५१ जनाभन्दा बढी राजावादी प्रक्राउ गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit