Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेप्सेका नवनियुक्त सीइओ चुडामणि चापागाईँले बुझे नियुक्ति पत्र, आजै कार्यभार सम्हाल्ने

नेप्सेका नवनियुक्त सीइओ चुडामणि चापागाईँले बुझे नियुक्ति पत्र, आजै कार्यभार सम्हाल्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् । उनले अर्थमन्त्रालय पुगेर नियुक्त पत्र बुझेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनलाई राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गरेका थिए । उनले आजै नेपाल स्टक एक्सचेन्ज ( नेप्से)मा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit