Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

निरन्तर उकालो लागेर रेकर्ड बनाएको सुनको मूल्य एकैदिन ३९ सय रुपैयाँले घट्यो

निरन्तर उकालो लागेर रेकर्ड बनाएको सुनको मूल्य एकैदिन ३९ सय रुपैयाँले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको मूल्यमा शुक्रबार गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबारको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

हालसम्मको सबै रेकर्ड तोड्दै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा एक सय २५ रुपैयाँले घटेर १ हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit