Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

५ वर्ष कार्यकाल सकेर आजबाट विदा हुँदै गभर्नर अधिकारी भने,’ यो पाँच वर्ष अविस्मणीय रह्यो’

५ वर्ष कार्यकाल सकेर आजबाट विदा हुँदै गभर्नर अधिकारी भने,’ यो पाँच वर्ष अविस्मणीय रह्यो’
विज्ञापन
Advertisement

काठमाडाैं । आजबाट विदा हुन लागेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको आफ्नो पाँचवर्षे कार्यकाल अविस्मरणीय रहेको बताएका छन्। शुक्रबार विदा हुँदै पत्रकार सम्मेलनबाट आफ्नो धारणा राखेका उनले आफुँले जटिल अर्थतन्त्रलाई क्षमताले भ्याएसम्म काम गरेको बताए। उनले भने, ‘यो पाँच वर्ष मेरा लागि अविस्मरणीय रह्यो। सबैको साथ पाए, जटिल अर्थतन्त्रलाई सम्हाल्ने प्रयास गरे।’

विज्ञापन
Advertisement
Advertisement

उनले आफ्नो कार्यकालमा विभिन्न कानुन निर्माण, विभिन्न कानुनका मस्यौदाहरू तयार पारिएको उल्लेख गरे। बैंकले विभिन्न नीतिहरू जारी गरेको भन्दै उनले पाँच वर्षको अवधिमा ११ वटा पोलिसीहरू, ९ वटा फ्रेमवर्कहरू, १८ वटा मार्गदर्शकहरू जारी गरिएको जानकारी दिए। त्यस्तै, ११ वटा निर्देशिका, ७ म्यानुअल तथा ४१ वटा कार्यविधिहरू नेपाल राष्ट्र बैंकका लागि आन्तरिक कार्यविधिहरू तर्जुमा गरिएको उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit