Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौं ल्याइँदै

तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौं ल्याइँदै
विज्ञापन
Advertisement

काठमाडौं । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज एक विज्ञप्ति जारी गरी प्रसाईं र उनका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिए ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit