Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट

सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट
विज्ञापन
Advertisement

काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

चैत ३१ गते हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८६ हजार रुपैयाँ पुगेको सुन ०८२ सालको पहिलो कारोबार दिन आज १७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

महासंघका अनुसार एक वर्षको अवधिमा (२०८० चैत ३० देखि २०८१ चैत ३१) ४७ हजार रुपैयाँले मूल्य बढेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले घटेर १९४५ रुपैयाँ कायम भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit