Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य इतिहासकै महँगो, तोलाकै १ लाख ९० हजार नाघ्यो

सुनको मूल्य इतिहासकै महँगो, तोलाकै १ लाख ९० हजार नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य इतिहासकै महँगो बनेको छ । केही दिनयता निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य बिहीबार तोलाको ३ हजार ६०० रुपैयाँले वृद्धि भएर उच्च मूल्यमा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार तोलामा १९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर बिहीबार १९६० रुपैयाँ तोकिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit