Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ७,८ र ९ गते

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ७,८ र ९ गते
विज्ञापन
Advertisement

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन फागुन ७,८ र ९ गते हुने भएको छ । आज बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशन फागुन ७,८ र ९ गते गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

विज्ञापन
Advertisement
Advertisement

२०८२ असोजमा वडा अधिवेशन, कार्तिक सम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन गर्ने बताए ।

त्यस अघि महाधिवेशन गर्न समय नपुग्ने उनको भनाइ छ । हालसम्म १९७५ वडा समिति गठन भइसकेको छ । त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit