images images images
images images images
images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?

images

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आज अमेरिकी डलर १ को बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा, खरिददर १३६ रुपैयाँ २४ पैसा कायम भएको छ । आज युरो १ को बिक्रीदर १५२ रुपैयाँ २ पैसा, खरिददर १५१ रुपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ८४ पैसा, खरिद दर १७९ रुपैयाँ ९५ पैसा रहेको छ ।

images
images

अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ३६ पैसा, बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३९ पैसा, बिक्रीमा ९७ रुपैयाँ ८२ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३८ पैसा, बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्