Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

तोलामा ३५ सय रुपैयाँले घट्यो सुन, आजको कारोबार मूल्य कति ?

तोलामा ३५ सय रुपैयाँले घट्यो सुन, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलाको ३ हजार ५०० रुपैयाँले घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit