Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

घटेको सेयर बजारमा ७ अर्बको कारोबार

घटेको सेयर बजारमा ७ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६१२ बिन्दुमा झरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मू.ल्य स्थिर रह्यो । ३२० कम्पनीको १ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब रुपैयाँको कारोबार भएको नेस्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै सोल्टी होटलको ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, राधी विद्युत कम्पनीको ४४ करोड, युनिभर्सल पावरको ३३ करोड, न्यादी ग्रपको ३२ करोड बढीको कारोबार भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit