Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

१ तोला सुनको मूल्य १ लाख ९१ हजार रुपैयाँ नाध्यो

१ तोला सुनको मूल्य १ लाख ९१ हजार रुपैयाँ नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि सुन (पहेँलो धातु) को भाउ निरन्तर बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज सुन तोलामा एक हजार ७०० ले रुपैयाँले वृद्धि भएको छ । यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ । सोही परिमाणको चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit