Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दश महिनामा ३३ करोड ४४ लाख राजस्व सङ्कलन

दश महिनामा ३३ करोड ४४ लाख राजस्व सङ्कलन
विज्ञापन
Advertisement

काठमाडौं । हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ३३ करोड ४४ लाख छ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

दश महिनामा सम्पत्ति करबाट छ करोड ८५ लाख ६८ हजार ९७१ रुपैयाँ, घरबहाल करबापत चार करोड ६३ लाख ३५ हजार ८४ रुपैयाँ, नक्सापास दस्तुरबाट पाँच करोड ७५ लाख ५८ हजार ५१० रुपैयाँ संकलन भएको छ ।

यस्तै, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट तीन करोड ५६ लाख २५ हजार रुपैयाँ सङ्कलन भएको उपमहानगपालिकाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit