Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

क्याबिनेट बैठकबाट बजेट अनुमोदन

क्याबिनेट बैठकबाट बजेट अनुमोदन
विज्ञापन
Advertisement

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको अर्थ मन्त्रालयले तयार पारेको बजेट केहीबेर अघि बसेको क्याबिनेटले पास गरेको हो ।

मन्त्री पौडेलले अनुमोदित बजेटलाई अब संघीय संसदमा प्रस्तुत गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit