Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा

सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा
विज्ञापन
Advertisement

काठमाडाैं ।जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ ।आइतबार भएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले बर्बर दमन गरेको भन्दै पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई अमानवीय तवरले नियन्त्रण गरिएको समितिले उल्लेख गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारको दमनले आफूहरुले आन्दोनको स्वरुप परिवर्तन गर्न बाध्य भएको संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसक्रममा सोमबार उपत्यका बन्दको घोषणा गरेको उक्त व्यक्तिमा भनिएको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं’, सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit