Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) तोलामा १ लाख ९० हजार ७०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ । आइतबार सोही परिमाणको चाँदी २ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit