Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मगर समुदायले भूमे पर्व मनाउँदै (फोटो फिचर)

मगर समुदायले भूमे पर्व मनाउँदै (फोटो फिचर)
विज्ञापन
Advertisement

काठमाडौं । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिन सम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

वर्षायाम लागेसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन अनुसार मगर समुदायद्वारा भूमि पूजा गर्ने गरिन्छ ।


यो समुदायले पृथ्वीमा आउनसक्ने सम्भावित प्रलय रोकिने जनविश्वासका साथ भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गर्दछन् । प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit