Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

प्रतिनिधि सभाबाट बहुमतले पास भयो आगामी आर्थिक वर्षको बजेट

प्रतिनिधि सभाबाट बहुमतले पास भयो आगामी आर्थिक वर्षको बजेट
विज्ञापन
Advertisement

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाबाट बजेट बहुमतिले पारित भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विद्येयक २०८१लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संसदमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट पेस गरेको थियो ।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit