Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

पतञ्जली जग्गा प्रकरण : माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश

विज्ञापन
Advertisement

काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्धको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार मुद्दामा ३५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार भएको थुनछेक बहसमा सो आदेश भएको हो । उनले आजै अदालतमा उपस्थित भएर दिँउसो २ बजेसम्म उनको बयान भएको थियो, त्यसलगत्तै करिव ३ घण्टा दुवै पक्षबीच थुनछेक बहस भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit