Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको अन्तिम कारोबार शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १.६३ अंकले बढेर दुई हजार ७०२.११ विन्दुमा बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ , जसका लागि लगानीकर्ताले कारोबार अवधिभर १ करोड ९ लाख कित्ता शेयर किनबेच गरेका छन् । एप्पलो हाइड्रो पावर, सोपान फर्मास्युटिकल्स, सर्पोट माइक्रोइन्स्योरेन्स वित्तीय संस्था,रिलायन्स फाइनान्स, गुराँश लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५५ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्मले बढेको छ।

बढेको बजारमा ग्लोबल आइएमई बैंकको ऋणपत्र, सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit