Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

मन्त्रालयको सबै बैठक ‘लाइभ’ गर्ने नवनियुक्त खेलकुद मन्त्री गुप्ताको निर्णय

मन्त्रालयको सबै बैठक ‘लाइभ’ गर्ने नवनियुक्त खेलकुद मन्त्री गुप्ताको निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय मातहतका सबै निकायका बैठकहरू प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णय गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार मन्त्रालयमा पदभार सम्हाल्दै पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा मन्त्री गुप्ताले हस्ताक्षर गरेका हुन् ।

उनले सो बारे आगामी दिनमा थप छलफल गरेर निर्णय कार्यान्वयनको कार्ययोजना बनाउने बताए । खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन मन्त्रालयभित्रबाटै सुधार थालिने उनको भनाइ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit