Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको भाउ सामान्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (आइतबार) सोही परिमाणको सुन दुई लाख ४१ हजार नौ सय रुपैयाँमा किनबेच भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला तीन हजार १५ रुपैयाँ कायम थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit