Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

लगातार चार दिन ओरालो लागेको सुनको मूल्य आज स्थिर, कतिमा हुँदै छ कारोबार ?

लगातार चार दिन ओरालो लागेको सुनको मूल्य आज स्थिर, कतिमा हुँदै छ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन (बुधबार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही परिमाणको चाँदी २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit