Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनको मुल्य सात सय रुपैयाँले वृद्धि, तोलाको कति पुग्यो मूल्य ?

सुनको मुल्य सात सय रुपैयाँले वृद्धि, तोलाको कति पुग्यो मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन (शुक्रबार) २ लाख ३९ हजार रुपैयाँ कायम भएको सुन आज सामान्य बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँ कारोबार मूल्य निर्धारण भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit