Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया बैंकको सीईओ शाक्यले सम्हाले पदभार

एनआईसी एशिया बैंकको सीईओ शाक्यले सम्हाले पदभार
विज्ञापन
Advertisement

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडका सीईओ सुजितकुमार शाक्यले पदभार सम्हालेका छन् । बैंकको ७३६औं सञ्चालक समिति बैठकले उनलाई सीईओ नियुक्त गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

करिब तीन दशकदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा काम गरेको शाक्यकको अनुभव छ । उनले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इनकमर्श र भारतकै इन्स्टिच्युट अफप्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ्गयात्रा सुरू गरेका उनले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया माबिजनेस बैंकिङ्ग प्रमुखका रुपमा काम गरेका थिए ।

तत्कालीन बैंक अफ एशिया र एनआईसी बैंकको मर्जर प्रक्रियामा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एनआईसीकको सीईओ बन्नुअघि शाक्य नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit