Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शाखा विस्तार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शाखा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरूको सहज पहुँचका लागि नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले बाँकेको खजुरा र हिमाली जिल्ला मुगुको गमगढीमा नयाँ शाखा विस्तार गरेको हो। दुवै शाखाको उद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत फर्सुराम मरासिनीले गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

हाल सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशभरका १७५ शाखा कार्यालयमार्फत बीमितहरूलाई सेवा प्रदान गरिरहेको छ। नेपालकै पहिलो जीवन बीमा कम्पनीमध्ये एक सूर्यज्योतिले ३५ घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit