Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

त्रिभुवन बिमानस्थलमा लाइटिङमा समस्या आउँदा हवाई उडान प्रभावित

त्रिभुवन बिमानस्थलमा लाइटिङमा समस्या आउँदा हवाई उडान प्रभावित
विज्ञापन
Advertisement

काठमाडौ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५:३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा होल्ड भएका छन् । अहिले अन्तरास्ट्रिय उडानमा जान लागेका र आएका हवाइहरु प्रभावित भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit