Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफ इन्स्योरेन्सले कमायो २१ करोड ५५ लाख नाफा

नेपाल लाइफ इन्स्योरेन्सले कमायो २१ करोड ५५ लाख नाफा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार कम्पनीले जारी गरेको त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले बढी हुने गरी नाफा कमाएको हो ।

कम्पनीको अघिल्लो आर्थिक वर्षको नाफा २० करोड ५४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १३.१८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.१५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३.६७ प्रतिशत र कुल खर्च ४.३० प्रतिशत बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit