Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

२६६५ विन्दुमा नेप्से, ६ अर्ब माथिको कारोबार

२६६५ विन्दुमा नेप्से, ६ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा आइपुगेको छ। यो दिन झापा इनर्जी, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था,श्रीनगर एग्रीटिच इन्डट्रिज, रिभर फल्स पावरको शेयर मूल्य ९.६१ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा एनआएरएन इन्फाष्ट्रचर,शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी,बन्दिपुर केबलकार एण्ड टुरिजम, हिमालयन रिइन्स्योरेन्सको शेयर १८ करोड ९४ लाखरुपैयाँदेखि ६२ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

बढेको बजारमा बोल्टर नेपाल (बालाजु) उन्नती सहकार्य लघुवित्त वित्तीउ संस्थाको शेयरमूल्य ३.८१ प्रतिशतदेखि ३.९४ प्रतिशतसम्मले बढेको छ। यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये बैंक समूह, विकास बैंक, जलविद्युत, होटल, उत्पादनमूलक, माइक्रोफाइनान्स, अन्य समूहको सूचक सामान्य अंकले बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit