Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

प्रभु बैंकका डीसीईओ पोखरेलसँगै कर्मचारी पनि पक्राउ

प्रभु बैंकका डीसीईओ पोखरेलसँगै कर्मचारी पनि पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पनि पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसँगै डीसीईओ मणिराम पोखरेललाई पनि पक्राउ गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सीआईबीले बैंकिङ कसुरमा उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार डीसीईओ पोखरेलसँगै कर्मचारी पनि पक्राउ परेका छन् । तर, पक्राउ परेका कर्मचारीको बारेमा भने विवरण खुलाएको छैन्।

गत कात्तिक २२ गते सीआईबीले बैंकको केन्द्रीय कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit