Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

मध्यरातमा कुलमान र बालेनबीच भेट, दुई मिलेर जाने संकेत

मध्यरातमा कुलमान र बालेनबीच भेट, दुई मिलेर जाने संकेत
विज्ञापन
Advertisement

 काठमाडाैं । आइतबार मध्यरातमा भौतिक, उर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौंको मेयर बालेन शाहबीच भेट भएको छ । मन्त्री घिसिङले मेयर बालेको फोटो राख्दै ‘ हामीसँगै अभियान छौं’ भनेर लेखेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय नयाँ राजनीतिक दलहरु एकीकृत भएर जानुपर्ने दबाब बढीरहेको बेला दुई राजनीति बीच भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ । घिसिङले उज्यालो नेपाल पार्टी दर्ता गराएका छन् । उनलाई मेयर बालेनको समेत समर्थन रहेको भन्दै आएकोमा मन्त्री घिसिङ मेयर बालेन शाहको भेटको तस्बीर राख्दै समर्थन रहेको प्रष्ट सन्देश दिएका छन् ।

आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील पार्टीको एकिकरणले घिसिङलाई टक्कर दिए जस्तो गरेपछि घिसिङले पनि बालेनसँगको तस्बिर राखेर आफ्नो ठुलो समर्थन रहेको संकेत दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit