Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

कुलमानले अपमान जनक ढङबाट हटाइएका हितेन्द्र शाक्यलाई अदालतले फर्काइदियो प्राधिकरणमै

कुलमानले अपमान जनक ढङबाट हटाइएका हितेन्द्र शाक्यलाई अदालतले फर्काइदियो प्राधिकरणमै
विज्ञापन
Advertisement

काठमाडौं ।कुलमानले अपमान जनक ढङबाट हटाइएका हितेन्द्र शाक्यलाई सर्बोच्च अदालतले नेपाल्ल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै फर्काउन आदेश दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ ।
जेनजी आन्दोलनकोपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।

नियुक्ति भएको छोटो समयमै बिना आधार अपमान जनक ढङ्गबाट हटाइएका उनलाई अन्तत उनकै कार्यकालमै प्राधिकरण फर्काइदिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit