Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सिटिजन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने

सिटिजन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनिलाई २० प्रतिशत लाभांश दिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको २४ मंसिरमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ५ अर्ब रुपैयाँ रहेको चुक्ता पुँजीको २० प्रतिशतले हुने १ अर्ब रुपैयाँ बराबरको (लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit