Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

उपदान र पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

उपदान र पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले आगामी दुई वर्षका लागि ८ प्रतिशत व्याजदरमा लगानी गर्न लागेको जारी सूचनामा भनिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सूचना अनुसार आगामी मंसिर २९ गते सात बजेभित्र आवेदन सकिने जनाइएको छ । बैंकले क वर्गको पाँच अर्ब २८ करोड, ख वर्गको ९९ करोड, ग वर्गको ३३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit