Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनस शेयर पारित गर्ने

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनस शेयर पारित गर्ने
विज्ञापन
Advertisement

 काठमाडाैं। शिखर इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको शुक्रवार ९ बजे बसेको ३६७ औँ सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सभा थापाथली काठमाडौंमा भएको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि गर्ने भएको छ । कम्पनीले पुस १४ गते देखि सभा नसकिन्दासम्म बुक क्लोको मिति तोकेको छ ।

कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर पारित गर्ने छ भने ०।३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि दिने प्रस्ताव रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit