Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सिद्धार्थ बैंकको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड अफर’ आजदेखि सुरु

सिद्धार्थ बैंकको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड अफर’ आजदेखि सुरु
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर सार्वजनिक गरेको छ । उक्त अफर आजदेखि (डिसेम्बर २५ देखि जनवरी २३) एक महिनासम्म सञ्चालन हुने छ ।

विज्ञापन
Advertisement
Advertisement

अफरअन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा सहभागी हुन लागे शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने बैंकले जनाएको छ ।

लाइफटाइम फ्री सुविधा पाउन ग्राहकले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले उक्त योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit