Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार र त्यति नै परिमाणको चाँदीको मोल चार हजार ४७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले घटेको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मूल्य चार हजार ५९० रुपैमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit