Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएकोमा आज भने दुवै धातुको मोल केही बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ५२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो कारोबार दिन (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र एक तोला चाँदीको मूल्य चार हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो । हिजोको तुलनामा आज सुन प्रतितोला २९ सय रुपैयाँले वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit