Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

काठमाडाैंकाे सिना मंगलमा आगलागी, ४० मिनेट हुँदा पनि दमकल पुगेन

काठमाडाैंकाे सिना मंगलमा आगलागी, ४० मिनेट हुँदा पनि दमकल पुगेन
विज्ञापन
Advertisement

काठमाडाैं । काठमाडौंको सिनामंगल– गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको हो । आगलागी भएको आधा घण्टा वित्दापनि नियन्त्रणको प्रयासमा सम्बन्धित सरोकारवालाको उपस्थितिमा ढिलाई भएको छ । आगलागी भएको ४० मिनेट हुँदा समेत नियन्त्रणका लागि दमल नपुगेको प्रत्यक्ष दर्शी नविन फुयाँलले बताए ।

के कति कारणले गोदाममा आगलागी भएको हो त्यसको कारणबारे यकिन भएको छैन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit