Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘रामाडा बाइ विन्डम इटहरीको महाप्रबन्धकमा अभिमन्यु कायस्थ नियुक्त

‘रामाडा बाइ विन्डम इटहरीको महाप्रबन्धकमा अभिमन्यु कायस्थ नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं। एबी होल्डिङ्सले रामाडा बाइ विन्डम इटहरीको महाप्रबन्धकमा अभिमन्यु कायस्थलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कायस्थसँग होटल प्रि–ओपनिङ, सम्पति पुनःस्थापना तथा कार्यसम्पादनमुखी सञ्चालनको गहिरो अनुभव रहेको छ । उनले भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डेड होटलहरूमा तीन दशकभन्दा बढी समय वरिष्ठ तहमा काम गरिसकेका छन् ।

उनको नेतृत्वले होटल सञ्चालनमा अन्तर्राष्ट्रिय ब्रान्ड स्थापिपत गर्न तथा दीर्घकालीन मूल्य सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा एबी होल्डिङ्सले गरेको छ ।

एबी होल्डिङ्सले उक्त होटल चाँडै उद्घाटन गर्ने तयारी गरेको जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit