Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल निर्यात परिषदको अध्यक्षमा थपलिया सर्वसम्मत, यस्तो बन्यो नयाँ कार्यसमिति

नेपाल निर्यात परिषदको अध्यक्षमा थपलिया सर्वसम्मत, यस्तो बन्यो नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल निर्यात परिषद्मा चौध सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । परिषद्को मंगलबार सम्पन्न २८औं वार्षिक साधारणसभाले डा. रामशरण थपलियाको नेतृत्वमा चौध सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ कार्यसमितिमा यसअघि प्रथम उपाध्यक्ष रहेका थपलिया सर्वसम्मत अध्यक्ष बनेका हुन् । यसैगरी, प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिवमा वसन्त राज अधिकारी र कोषाध्यक्षमा राजु बाँनिया चयन भएका छन् ।

नयाँ कार्यसमितिको सचिवमा अमृतमान श्रेष्ठ र सह–कोषाध्यक्षमा हरिशरण भेटवाल रहेका छन् । सदस्यहरुमा प्रेम राज नराल, सरस्वती सेडाई (त्रिपाठी), अमिर बगाले, प्रविण मान श्रेष्ठ, राम कृष्ण भट्टराई, राम कुमार थपलिया र अनन्त गुप्ता रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थपलियाले निर्यात प्रवर्द्धन, निजी क्षेत्रको सशक्तिकरण र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तारलाई आफ्नो कार्यकालमा प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit