Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महिला उद्यमी विकास समिति सभापति श्रेष्ठलाई मानार्थ विद्यावारिधी उपाधि

महिला उद्यमी विकास समिति सभापति श्रेष्ठलाई मानार्थ विद्यावारिधी उपाधि
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले मानार्थ विद्यावारिधी उपाधि पाएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

व्यवसायी श्रेष्ठलाई मलेसियामा हालै सम्पन्न समारोहमा आसियान युनिभर्सिटी इन्टरनेशनलले मानार्थ विद्यावारिधी उपाधि
‘डिग्री अफ डक्टर अनरिज काउजा (डा. एचसी)’ प्रदान गरेको हो । आसियान युनिभर्सिटी इन्टरनेशनल युरोपियन एशोसिएसन फर हाइअर एजुकेसन एडभान्समेन्ट (ईएएचईए) सँग आवद्ध छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य श्रेष्ठ सौंदर्यकला व्यवसायी संघ, नेपालकी अध्यक्ष समेत हुन् । उनले महिला उद्यमशीलता विकास र आत्मनिर्भरताका लागि दशकौंदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit