Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

शिक्षा मन्त्री महाविर पुनले दिए राजीनामा

शिक्षा मन्त्री महाविर पुनले दिए राजीनामा
विज्ञापन
Advertisement

 काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit