Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

करेक्सनपछि ९ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

करेक्सनपछि ९ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २ हजार ७१४.६१ विन्दुमा पुगेको छ । यो दिन एसवाई प्यानेल नेपाल,श्रीनगर एग्रिटिच इन्ड्रटिज,त्रिशुली जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सल डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८७ प्रतिशतदेखि १० प्रतिशतसम्मले सर्किट लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन आखुँ खोला जलविद्युत कम्पनी, मन्जुश्री फाइनान्स,एसवाई प्यानेल नेपाल, बन्दीपुर केबलकार एण्ड टुरिजम, श्रीनगर एग्रिटिजको शेयर मूल्य २४ लाख ९७ हजार रुपैयाँदेखि ४० लाख ८२ हजार रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन कालीका पावर कम्पनी, सानिमा ग्रोथ फण्ड, फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.२६ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्मले घटेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit