काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई चितवन सौराहास्थित ‘राइनो लज र होटल’ मा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
बुधबार भएको सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटेलबाट सेवा लिला बिल रकमको २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै ग्राहकमैत्री सुविधा उपलब्ध गराउदै जाने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्