Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

इंग्ल्यान्ड विरुद्द पहिले फिल्डिङ गर्दै नेपाल

इंग्ल्यान्ड विरुद्द पहिले फिल्डिङ गर्दै नेपाल
विज्ञापन
Advertisement

 काठमाडाैं । तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

विज्ञापन
Advertisement
Advertisement

मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit